Blogs

June 6, 2023
काठमाडौं। बोगटी परिवारको लगानी रहेको भागेश्वर सुगर र केमिकल इन्डस्ट्रिजको व्यापार बढेको छ। कम्पनीले सन् २०२१/२२ मा १ अर्ब २९ करोड रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२०/२१ मा ९६ करोड रुपैयाँको व्यापार थियो।
June 6, 2023
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘करेन्ट’ र ‘लाली’ लगायतका विभिन्न ब्रान्डमा चाउचाउको उत्पादन गर्दै आएको यशोदा फुड्स प्रा.लि.ले कपिलवस्तुको चनौटामा अर्को उद्योग सञ्चालनमा ल्याउने भएको छ।
June 6, 2023
चामल उत्पादन गर्ने जयश्री फुड्सले एकैवर्ष झण्डै ३ अर्ब रुपैयाँको कारोबार गरेको छ। भान्साघर, मंगलमलगायतका ब्राण्डका चामल बिक्री गर्ने कम्पनीले २०२१/२२ मा २ अर्ब ९८ करोडको व्यापार गरेको छ।
June 6, 2023
काठमाडौं। बजेट आएपछि शिवशक्ति समूहबाट उत्पादित खानेतेल किन्न बिक्रेताले गरेको सम्झौता धमाधम रद्द हुन थालेको छ। यो समूहबाट फेमली तोरीको तेल, सनफ्लवार तेल र शक्ति सोयाविन तेल उत्पादन हुँदै आएको छ।
June 6, 2023
काठमाडौं। वाइवाइ चाउचाउको उत्पादक कम्पनी सिजी फुड्सले करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नै चोरेको दाबी गरेको छ।
May 22, 2023
यस वर्ष मुलुकमा चिनीको आयात अस्वाभाविक रूपमा घट्यो। गत वर्ष हरेक दिन औसतमा ३१२ टन चिनी भित्रिने गरेकोमा अहिले ९८ टन मात्र आइरहेको छ।
April 27, 2023
विराटनगरमा एक व्यक्तिले फिल्मै शैलीमा ठगी गरेका छन् । आफुलाई ठुलो कम्पनीको मालिक भन्दै खातामा पैसा नभएको चेक दिई पसलबाट लाखौँको सामान उठाएर एक व्यक्तिले गठी गरेका हुन् । उनले चर्चित भारतीय ठग नटवरलालकै शैलीमा गठी गरेको पाइएको हो ।
April 2, 2023
गत वर्ष निर्यात भएका वस्तुमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा तेलको छ । तर, यो वर्ष उक्त हिस्सा घटेर २२ प्रतिशतमा झरेको छ ।
April 2, 2023
सन् २०२१ मा कम्पनीको सञ्चालन आम्दानी १० अर्ब ६९ करोड ५० लाख रहेको थियो । सन् २०२२ मा उक्त आम्दानी बढेर १३ अर्ब बढी पुगेको हो ।
March 5, 2023
कम्पनीले सन् २०२० मा १ अर्ब २४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
March 2, 2023
वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार यस अवधिमा ८ अर्ब ८४ करोड २५ लाख ३३ हजार ७ सय १५ रुपैयाँ ११ पैसा बराबरको २ लाख ४७ हजार ४ सय २१ मेट्रिक टन भारतीय धान आयात गरिएको छ ।