Blogs

June 6, 2023
काठमाडौं। वाइवाइ चाउचाउको उत्पादक कम्पनी सिजी फुड्सले करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नै चोरेको दाबी गरेको छ।
May 22, 2023
यस वर्ष मुलुकमा चिनीको आयात अस्वाभाविक रूपमा घट्यो। गत वर्ष हरेक दिन औसतमा ३१२ टन चिनी भित्रिने गरेकोमा अहिले ९८ टन मात्र आइरहेको छ।
April 27, 2023
विराटनगरमा एक व्यक्तिले फिल्मै शैलीमा ठगी गरेका छन् । आफुलाई ठुलो कम्पनीको मालिक भन्दै खातामा पैसा नभएको चेक दिई पसलबाट लाखौँको सामान उठाएर एक व्यक्तिले गठी गरेका हुन् । उनले चर्चित भारतीय ठग नटवरलालकै शैलीमा गठी गरेको पाइएको हो ।
April 2, 2023
गत वर्ष निर्यात भएका वस्तुमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा तेलको छ । तर, यो वर्ष उक्त हिस्सा घटेर २२ प्रतिशतमा झरेको छ ।
April 2, 2023
सन् २०२१ मा कम्पनीको सञ्चालन आम्दानी १० अर्ब ६९ करोड ५० लाख रहेको थियो । सन् २०२२ मा उक्त आम्दानी बढेर १३ अर्ब बढी पुगेको हो ।
March 5, 2023
कम्पनीले सन् २०२० मा १ अर्ब २४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
March 2, 2023
वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार यस अवधिमा ८ अर्ब ८४ करोड २५ लाख ३३ हजार ७ सय १५ रुपैयाँ ११ पैसा बराबरको २ लाख ४७ हजार ४ सय २१ मेट्रिक टन भारतीय धान आयात गरिएको छ ।
March 2, 2023
कम्पनीले सन् २०२१ मा १० अर्ब ६५ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा ८ अर्ब १६ करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा ५ अर्ब ४० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
February 22, 2023
चालु आर्थिक बर्षको गत साउनदेखि माघ मसान्तसम्म २ अर्ब ४४ करोड रुपैयाँ बराबरको खानेतेल निर्यात भएको छ ।
February 21, 2023
भारतमा सन् २०२०/२१ मा १२ करोड ४३ लाख टन, सन् २०१९/२० मा ११ करोड ८ लाख टन, सन् २०१८/१९ मा ११ करोड ६ लाख टन र सन् २०१७/१८ मा ११ करोड २७ लाख टन चामल उत्पादन गरेको थियो ।
February 21, 2023
अहिले एक सय भारतीय रुपैयाँ (भारु) को कति नेपाली रुपैयाँ (नेरु) हुन्छ ? सबैको जवाफ हुन्छ, १ सय ६० रुपैयाँ । हुन पनि हो, नेपाल र भारतबीचको स्थीर विनिमय दर (पेग) नै त्यही हो ।