वीरगन्ज नाकाबाट १० अर्ब २२ करोड रुपैयाँको दलहन आयात
अघिल्लो आर्थिक वर्षमा दलहनको औसत आयात मूल्य करिब रु. १०८.४० प्रतिकिलो रहेकोमा गत आर्थिक वर्षमा यो घटेर करिब रु. ९९.५० प्रतिकिलो पुगेको छ। अर्थात् औसत आयात मूल्य करिब ८ प्रतिशतले घटेको देखिन्छ।
Read insight 

