Blogs

July 9, 2023
२२ असार, काठमाडौं । १ साउन २०८० देखि उपभेक्तासम्म आइपुग्ने हरेक आयातित वस्तुमा आयातकर्ता र बजार वितरकको ‘लेबल’ अनिवार्य राख्नु पर्ने भएको छ ।
July 3, 2023
काठमाडौं- आज २० औँ राष्ट्रिय धान दिवस, ‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासहित देशैभर रोपाइँको उल्लासमा मनाइँदै छ। धानको उत्पादन १० प्रतिशतले वृद्धि हुँदा राष्ट्रिय आयमा नै एक प्रतिशतको वृद्धि हुन्छ। यसबाटै हाम्रो प्रमुख खाद्यान्न बाली धानको महत्व प्रष्ट हुन्छ।
July 2, 2023
जेठ १५ गते बजेट भाषणमार्फत अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशबाट आयात हुने तयारी वस्तु बजारमा पठाउँदा आयातकर्ता र वितरकको विवरणमा प्याकेटमै उल्लेख गर्ने व्यवस्था गर्ने घोषणा गरे ।
June 30, 2023
काठमाडौं । मैदा बेच्ने एसआर फुड्स प्रालिले ९ महिनाको अवधिमा ८९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ८९ करोड रुपैयाँको व्यापार गरेको हो ।
June 30, 2023
विराटनगर। भैरहवाको यशोदा फुड्सले करेन्ट चाउचाउको व्यावसायिक उत्पादन सुरु गरेको ६ वर्ष पुगेको छ। यो अवधिमा चाउचाउ बजारमा राम्रै होल्ड बनाएको छ।
June 27, 2023
१४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्माले भारतमा पनि संस्था खोलेको पाइएको छ ।
June 25, 2023
चार ठूला व्यवसायी मिलेर मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुढामा एभरेस्ट पल्सेस प्रालि सञ्चालनमा आउने भएको छ।
June 23, 2023
कुनै पनि व्यक्तिले २०–२२ वर्ष बिताउँछ भने पक्कै पनि आफ्नो पेसामा उसले राम्रै प्रगति गरेकै हुन्छ ।
June 23, 2023
निर्माण सामाग्री पठाएको बिल पनि आयो तर सामान आएन...यसरी ठगिंदैछन् निर्माण व्यवसायी
June 18, 2023
आयातित खाद्यवस्तुहरुमा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ।
June 18, 2023
चितवनको खाद्य कम्पनी अगम फूड इन्डष्ट्रिजले आइपीओ जारी गर्ने भएको छ ।
June 6, 2023
तत्कालीन राजा महेन्द्र २०२७ सालमा सर्लाही लगायतका जिल्लाको भ्रमणमा निस्किए। भ्रमणदलमा रामलाल गोल्छा पनि सँगै थिए । रामलाल नेपालको औद्योगिकीकरणका लागि पायनियर मानिन्छन्।