Blogs

July 26, 2023
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ । एक महिनाकै अवधिमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १० डलरसम्म बढेको छ । विगत एक महिनादेखि कच्चा तेलको मूल्य ‘ट्रेन्ड’ उकालो लागेको छ ।
July 25, 2023
साढे ३ खर्बको पेट्रोलियम पदार्थ आयात हुँदा कार्पेट र पाम तेल निर्यात धेरै
July 20, 2023
भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो ।
July 19, 2023
झापा। पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ।
July 18, 2023
एक वर्षमा ४३८ उद्योग दर्ता आर्थिक मन्दीकै कारण उद्योगी व्यवसायी मारमा परेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ अर्यालले बताए।
July 17, 2023
चालु आर्थिक वर्षको ११ महिनामै ५ चामल उत्पादन उद्योगमा लगानी प्रतिबद्धता आएको छ।
July 16, 2023
काठमाडौं। आर्थिक वर्षको अन्तिम दिनआइतबार भन्सार विभागको सर्भरमा घण्टौं समस्या आउँदा भन्सार कार्यालयहरुको असुली प्रभावित बनेको छ।
July 16, 2023
काठमाडौं। सरकारले नयाँ आर्थिक वर्ष २०८०/८१ बाट हवाई भाडादरमा मूल्‍य अभिवृद्धि कर लागू गर्ने निर्णय गरेअनुसार सोमबारदेखि नयाँ भाडादर लागू हुने भएको छ। वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा संचालक संघले विज्ञप्ति जारी गर्दै सोमबारबाट मूल्य अभिवृद्धि कर सहितको भाडादर लागू गर्ने जनाएको छ।
July 16, 2023
काठमाडौं। आर्थिक मन्दीका कारण कमर्सियल गाडी बिक्रीमा ८० प्रतिशतसम्म गिरावट आएको छ। आर्थिक मन्दीसँगै विकास खर्च, घरायसी निर्माणदेखि ढुवानी व्यापारसम्म प्रभावित भएका कारण बिक्रीमा ठुलो गिरावट आएको हो।
July 14, 2023
विराटनगर। साउनदेखि आयातित उपभोग्य मालवस्तुमा आयातकर्ता र वितरकको नाम, ठेगाना, इमेल ठेगाना वा वेब साइट र एक्जिम कोडको लेबल अनिवार्य टाँस्नुपर्ने भन्दै सूचना प्रकाशित गरेपछि व्यवसायीहरू अन्योलमा परेका छन्।
July 12, 2023
काठमाडौं। शिवशिखर सहकारीलाई ऋण दिने बैंकले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई विवरण दिन अटेर गरेका छन्। सिआइबीले असार १९ गते विभिन्न ६ बैंकलाई लिखित पत्राचार गर्दै शिवशिखर सहकारीलाई दिएको ऋण विवरण मागेको थियो।
July 10, 2023
सीआईबीको अनुसन्धानले शिवशिखर सहकारी संस्थाको देशभरका शाखाबाट संकलन भएको रकम सञ्चालक केदारनाथ शर्माले आफ्नो कम्पनीमा सारेर कम्तीमा ६ अर्ब २५ करोड रुपैयाँ अपचलन गरेको देखाएको छ । त्यसबाहेक थप ६ अर्ब उनले भारत र म्यानमारमा पलायन गराएको अनुसन्धानबाट खुलेको छ ।