Food Blogs

July 20, 2023
भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो ।
July 19, 2023
झापा। पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ।
July 18, 2023
एक वर्षमा ४३८ उद्योग दर्ता आर्थिक मन्दीकै कारण उद्योगी व्यवसायी मारमा परेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ अर्यालले बताए।
July 17, 2023
चालु आर्थिक वर्षको ११ महिनामै ५ चामल उत्पादन उद्योगमा लगानी प्रतिबद्धता आएको छ।
July 16, 2023
काठमाडौं। आर्थिक मन्दीका कारण कमर्सियल गाडी बिक्रीमा ८० प्रतिशतसम्म गिरावट आएको छ। आर्थिक मन्दीसँगै विकास खर्च, घरायसी निर्माणदेखि ढुवानी व्यापारसम्म प्रभावित भएका कारण बिक्रीमा ठुलो गिरावट आएको हो।
July 14, 2023
विराटनगर। साउनदेखि आयातित उपभोग्य मालवस्तुमा आयातकर्ता र वितरकको नाम, ठेगाना, इमेल ठेगाना वा वेब साइट र एक्जिम कोडको लेबल अनिवार्य टाँस्नुपर्ने भन्दै सूचना प्रकाशित गरेपछि व्यवसायीहरू अन्योलमा परेका छन्।
July 12, 2023
काठमाडौं। शिवशिखर सहकारीलाई ऋण दिने बैंकले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई विवरण दिन अटेर गरेका छन्। सिआइबीले असार १९ गते विभिन्न ६ बैंकलाई लिखित पत्राचार गर्दै शिवशिखर सहकारीलाई दिएको ऋण विवरण मागेको थियो।
July 10, 2023
सीआईबीको अनुसन्धानले शिवशिखर सहकारी संस्थाको देशभरका शाखाबाट संकलन भएको रकम सञ्चालक केदारनाथ शर्माले आफ्नो कम्पनीमा सारेर कम्तीमा ६ अर्ब २५ करोड रुपैयाँ अपचलन गरेको देखाएको छ । त्यसबाहेक थप ६ अर्ब उनले भारत र म्यानमारमा पलायन गराएको अनुसन्धानबाट खुलेको छ ।
July 9, 2023
२२ असार, काठमाडौं । १ साउन २०८० देखि उपभेक्तासम्म आइपुग्ने हरेक आयातित वस्तुमा आयातकर्ता र बजार वितरकको ‘लेबल’ अनिवार्य राख्नु पर्ने भएको छ ।
July 2, 2023
जेठ १५ गते बजेट भाषणमार्फत अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशबाट आयात हुने तयारी वस्तु बजारमा पठाउँदा आयातकर्ता र वितरकको विवरणमा प्याकेटमै उल्लेख गर्ने व्यवस्था गर्ने घोषणा गरे ।
June 30, 2023
काठमाडौं । मैदा बेच्ने एसआर फुड्स प्रालिले ९ महिनाको अवधिमा ८९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ८९ करोड रुपैयाँको व्यापार गरेको हो ।
June 30, 2023
विराटनगर। भैरहवाको यशोदा फुड्सले करेन्ट चाउचाउको व्यावसायिक उत्पादन सुरु गरेको ६ वर्ष पुगेको छ। यो अवधिमा चाउचाउ बजारमा राम्रै होल्ड बनाएको छ।