विराटनगर। भारतबाट नेपालका व्यवसायीले ६५ हजार टन मोटा चामल आयात गर्न पाउने भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट नेपाली व्यवसायीले मोटा चामल आयात गर्न पाउने जानकारी गराएको हो।
India will allow the import of edible oils at lower import tax rates until March 2025, according to a government order seen by Reuters on Friday, as the world's biggest importer of vegetable oil moves to keep a lid on local prices.
उद्योगीले मंसिरको दोस्रो सातादेखि नेपालका दुई मुख्य नाका वीरगंज र विराटनगरबाट धानको आयात सुरु गरेका हुन्।विराटनगर भन्सारका प्रमुख ज्ञानेन्द्रराज ढकालले भारतबाट एक हप्तादेखि धानको आयात हुन थालेको पुष्टि गरे।
बजारमा फेरि चिनीको अभाव देखिएको छ । सरकारले आपूर्ति व्यवस्थामा गरेको गम्भीर हेलचेक्रयाइँ गरेका कारण बजारमा फेरि चिनीको अभाव देखिएको व्यापारीहरु बताउँछन् ।
फास्ट मूभिङ कन्जुमर गुड्स (एफएमसीजी) वस्तुमा आर्थिक संकटको गहिरो प्रभाव देखिएको छ । एफएमसीजी बेच्ने नेपाली कम्पनीहरूको व्यापारमा देखिएको कमीले पनि बजारको माग घटेको स्पष्ट देखिन्छ ।