Blogs

January 4, 2023
डाबरको बजार पुँजीकरण बढेर ९ खर्ब ९५ अर्ब २८ करोड भारू पुगेको छ। डाबर भारत र नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) कम्पनी हो।
January 4, 2023
Jeera Reached from Five Hundred Per kg to Six Hundred Fifty Rupees per kg in the Birgunj Market
January 3, 2023
गोल्छा अर्गनाइजेनद्वारा सञ्चालित कम्पनीको अध्यक्ष लक्मान्य गोल्छा हुन् । कम्पनीले सन् २००१ देखि धान प्रशोधन गरी चामल, हुलास मैदा, सोजी, दाल, आँटा, पिठो, हुलास भुजा बिक्री वितरण गर्दै आएको छ ।
January 3, 2023
‘मैले जीवनमा योजना बनाएर काम गरेको छैन, गर्दै जाँदा राम्रो भएको हो, आइपरेको काम गर्दै जाने हो, जे काम गर्दा सन्तुष्टि मिलेको हुन्छ, त्यसलाई निरन्तरता दिने हो, जे काम गर्दा झ्याउ लाग्छ, त्यो पन्छाउने हो ।
January 3, 2023
कम्पनीको व्यापार निरन्तर बढ्दै गएको देखिन्छ । सन् २०२१ मा ५९ प्रतिशतले वृद्धि भएको आम्दानी सन् २०२२ मा २४ प्रतिशतले वृद्धि भएको कम्पनीको भनाइ छ ।
January 2, 2023
Two-way trade at Kerung/Rasuwagadhi border resumes
January 2, 2023
धानको सिजनमा नै कृषिप्रधान देशको एउटा भन्सार नाका हुँदै ५ अर्बको धान आयात भयोभन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, यो वास्तविकताले हाम्रा नेता तथा शासकलाई जिस्काइरहेको छ ।
January 2, 2023
विश्वका उत्पादनजन्य उद्योगका लागि सबैभन्दा अत्यावश्यक कच्चा पदार्थको हो, कोइला । कोभिड र द्वन्द्वको असरले कोइलाको मूल्यले इतिहास कायम गरेको थियो । यसको प्रत्यक्ष असर उत्पादनजन्य उद्योगमा प्रभाव परेको छ ।
December 31, 2022
A brief ban on Indonesian edible oil exports shook markets and made existing supply issues worse,but it also resulted in a huge increase in domestic inventory.
December 30, 2022
चालु आर्थिक वर्षको पहिलो ५ महिनाकै तथ्यांक हेरौं न, निर्यातको तुलनामा ८ गुणाले बढी मुसुरो दाल आयात भएको छ
December 30, 2022
कृषिजन्य उत्पादनको भण्डारणका लागि निम्बस ग्रुपले प्रवद्र्धन गरेको नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको खाद्यान्न भण्डार केन्द्र आउँदो असारसम्म सञ्चालन गर्ने भएको छ ।
December 29, 2022
Brent LCOc1 dropped 42 cents, or 0 point 5%, to $82 point 84 per barrel, while the February contract for US crude CLc1 dropped 50 cents, or 0 point 6%, to $78 point 46 per barrel.