Blogs

February 6, 2023
रुस-युक्रेन युद्धका कारण एक वर्षदेखि सुरु भएको बजारको महँगी चालु आर्थिक वर्ष २०७९/८० को छैटौं महिनामा पनि कायमै छ ।
February 5, 2023
एक महिनाअघि सोना मन्सुली चामल प्रतिबोरा १५ सय देखि १६ सय रूपैयाँ थियो। एक बोरामा ३० किलो हुन्छ। अहिले उक्त चामलको मूल्य प्रतिबोरा १७ सयदेखि १८ सय रूपैयाँसम्म पर्छ।
February 3, 2023
In in India Buget, the oil industry expected that a duty would be imposed on the import of oil but nothing like this happened in the Budget.
February 2, 2023
कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा १ अर्ब ४ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।
February 2, 2023
सङ्घका अनुसार जिरा मसिनो चामलको खुद्रा बिक्री मूल्य ८५ रुपियाँबाट  प्रतिकेजी ९५ देखि १०० रुपियाँसम्म पुगेको छ ।
January 28, 2023
भारतले धान र चामलमा कर बढाएका कारण आयातमा कमी आएको उहाँले जानकारी दिनुभयो ।
January 28, 2023
कम्पनीले सन् २०२१ मा १ अर्ब २५ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा ९६ करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा ६१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
January 28, 2023
कम्पनीले पोल्ट्र तथा जीवजन्तुको दाना उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।
January 28, 2023
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न प्रकारका खाद्यान्नमा मापदण्ड तयार गरेको छ ।
January 28, 2023
के.एल. दुगड समुह अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रा.लि.लाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्‍याएको भन्दै सम्मान गरेको छ ।
January 28, 2023
मुलुकको धान उत्पादनले मागको ६ महिना पनि धान्दैन।
January 26, 2023
हाल प्राप्त ५० हजार मेट्रिक टन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउँदा पनि हाराहारी २० दिनलाई पुग्छ