के.एल. दुगड समुह अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रा.लि.लाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको भन्दै सम्मान गरेको छ ।
उद्योगीका अनुसार खाद्यान्न माग ४० प्रतिशतसम्म घटेको थियो। ‘यसको अर्थ व्यक्तिले खान छाडेका होइनन्,’ अग्रवालले भने, ‘भारतीय बजारबाट आवश्यक वस्तु सहजै नेपाल भित्रिने र माग पूरा हुने गरेकाले नेपाली उत्पादन थन्किएको हो।’