गोल्छा अर्गनाइजेनद्वारा सञ्चालित कम्पनीको अध्यक्ष लक्मान्य गोल्छा हुन् । कम्पनीले सन् २००१ देखि धान प्रशोधन गरी चामल, हुलास मैदा, सोजी, दाल, आँटा, पिठो, हुलास भुजा बिक्री वितरण गर्दै आएको छ ।
धानको सिजनमा नै कृषिप्रधान देशको एउटा भन्सार नाका हुँदै ५ अर्बको धान आयात भयोभन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, यो वास्तविकताले हाम्रा नेता तथा शासकलाई जिस्काइरहेको छ ।
A brief ban on Indonesian edible oil exports shook markets and made existing supply issues worse,but it also resulted in a huge increase in domestic inventory.
कृषिजन्य उत्पादनको भण्डारणका लागि निम्बस ग्रुपले प्रवद्र्धन गरेको नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको खाद्यान्न भण्डार केन्द्र आउँदो असारसम्म सञ्चालन गर्ने भएको छ ।