कम्पनीले सन् २०२१ मा १० अर्ब ६५ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा ८ अर्ब १६ करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा ५ अर्ब ४० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय कैलालीले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सेवा केन्द्र धनगढीका सञ्चालक र कर्मचारीलाई खोज्न प्रहरीलाई पत्रसहित निर्देशन दिएको छ ।