Business Blogs

January 28, 2023
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न प्रकारका खाद्यान्नमा मापदण्ड तयार गरेको छ ।
January 28, 2023
के.एल. दुगड समुह अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रा.लि.लाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्‍याएको भन्दै सम्मान गरेको छ ।
January 28, 2023
मुलुकको धान उत्पादनले मागको ६ महिना पनि धान्दैन।
January 26, 2023
हाल प्राप्त ५० हजार मेट्रिक टन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउँदा पनि हाराहारी २० दिनलाई पुग्छ
January 17, 2023
Nepal’s foreign exchange reserves increased 2.5 percent to Rs 1246.22 billion in mid-October 2022 from Rs 1215.80 billion in mid-July 2022, according to the latest report of Nepal Rastra Bank (NRB).
January 9, 2023
यी दुई देशको निर्यात हिस्सा निकै ठूलो भएकाले द्वन्द्वका कारण आयात तथा निर्यातको विश्वव्यापी चक्रमा प्रभाव पारेको छ ।
January 5, 2023
देशलाई नै ब्रोइलर कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाएका पोल्ट्री व्यवसायीले कोरोना महामारी र त्यसपछिको गलत सरकारी नीतिको सिकार भएको बताएका छन् ।
January 5, 2023
चिनी बिक्री ह्वात्तै बढ्न थालेसँगै उद्योगीले किसानको भुक्तानीमा विलम्ब गरेका थिएनन्। यो दुई वर्षबीचमा चिनी उद्योगीले उखु किसानलाई समयमै भुक्तानी गरेका थिए।
January 5, 2023
आयातमुखी अर्थतन्त्र भएको नेपालमा ठूलो हिस्सा राजस्वको छ। औद्योगिक उत्पादनमा ठूलो गिरावट आएको छ। बजारमा माग शून्यप्राय छ।
January 4, 2023
नेपाली भान्सामा बढी खपत हुने चामल, दाल, गेडागुडीलगायत अन्य अधिकांश खाद्यान्नको हरेक वर्ष मूल्य वृद्धि भइरहेको छ ।
January 4, 2023
डाबरको बजार पुँजीकरण बढेर ९ खर्ब ९५ अर्ब २८ करोड भारू पुगेको छ। डाबर भारत र नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) कम्पनी हो।
January 4, 2023
Jeera Reached from Five Hundred Per kg to Six Hundred Fifty Rupees per kg in the Birgunj Market