पेट्रोलको मूल्य प्रति लिटर १५.०० रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रति लिटर १५.०० रुपैयाँले वृद्धि

पेट्रोलको मूल्य प्रति लिटर १५.०० रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रति लिटर १५.०० रुपैयाँले वृद्धि
March 26, 2026


मेरो भावार्थ यही छ जसरी भएनी हाल चलीरहेको मध्य पुर्वी लडाईले शान्तीको दिसा लिन एकदम जरूरी छ किन भने यस्तो महंगाईले देशको सामाजिक र आर्थिक संतुलनमा गम्भीर असर गरछ । हामी सबै जना मिलेर देशमा तेल खपतको संतुलन कसरी मिलाऊन सकिन्छ र संकट बाट बचन सक्ने सबै प्रकारका उपायहरूमा ध्यान दिन बिशेष जरूरी छ ।
 

 २०८२/१२/०१ पहिले 
 पेट्रोलियम प्रदार्थइण्डियन आयल मुल्य वृद्धि
डिजल३१
पेट्रोल५४
एल.पि. ग्यास२१६
Brend Crude oil104.78 USD
 २०८२/१२/११ (हाल)ने.आ.नि मुल्य वृद्धि
 पेट्रोलियम प्रदार्थ 
डिजल/मट्टितेल१५ 
पेट्रोल१५
एल.पि. ग्यास-
 Brend Crude oil96.62 USD
नेपालको कुल बजेट१९.६४ खर्ब
ने.आ.नि सरकारी राजस्वमारु १२४ अर्ब योगदान

नेपाल आयल निगमको अनुसार अन्तराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुरूप मार्च १ देखि २४, २०२६ सम्म निगमले खरिद गर्ने पेट्रोलको मुल्यमा प्रति लिटर रू .७६ र डिजलमा प्रति लिटर रू. १४३ वृद्धि भएको छ | यसले निगमलाई १५ दिनमा ५ अरब घाटा हुने र आगामी १५ दिनमा थप १५ अरब घाटा हुने देखिएको छ | इण्डियन आयल कर्पोरेशनलाई भुक्तानीमा समस्या हुन सकने र आपूर्तिमा समेत समस्या आउने देखिएको कारण पेट्रोलको मूल्य प्रति लिटर १५.०० रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रति लिटर १५.०० रुपैयाँले वृद्धि गरिएको जानकारी निगमले दिएको छ |

 पेट्रोलियम प्रदार्थ मुल्य बुटवल ,भैरहवा ,अनान्दबन 
 डिपोबाट १५ किलोमिटर भित्रबेलवास ,जितगडी ,बसन्तपुर ,हाटिबनगाइ ,
डिजल१६४.५ 
पेट्रोल१८४.५ 
मट्टितेल१६४.५ 
   

 

News by: Bharat Jung Kunwar